के हो पिनास, कसरी बच्ने ? यस्ता छन् डाक्टरले दिएका सुझाव
पिनास :पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो...

