विप्लवका गतिविधिमाथि उच्च निगरानी
–नारायण ढुङ्गाना काठमाडौँ, ३ चैत /विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी...

