सुनसरीको कोशी गाउँपालिकामा अर्नाको आक्रमणबाट एक घाइते
काठमाण्डाै२७फागुन/ सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रदीप उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो...

