लमजुङको बेसीशहर नगरपालिकामा अत्यन्तै पुरानो ऐतिहासिक भग्नावशेष फेला
बासुदेव सेढाइ,लमजुङ०३/लमजुङको बेसीशहर नगरपालिका - ११ चिति कार्किडाँडा बरवाेट बेशिमा अत्यन्तै पुरानो ऐतिहासिक भग्नावशेष पत्ता लागेको छ । स्थानीय हरुका अनुसार याे अत्यन्तै पुरानो हाे । राजा बस्ने दरवार भएको...

