फेसबुकमा विश्वव्यापी समस्या
काठमाण्डाै ३०फागुन/ सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ। केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले ‘न्युज फिड’ खाली देखिएको र केहीले ‘प्रोफाइल’मा प्रवेश गर्न नसकेको गुनासो गरेका छन्।...
Nepali online news portal site
Nepali online news portal site