बझाङको बुङ्गल नगरपालिकामा बौलाहा स्यालको आतङ्क

बुझाङ, १२ चैत/ बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ । एघार जनालाई स्यालले टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने...

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत / पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट...

आजको राशिफल / वि.सं. २०७५ चैत्र १२ गते मङ्गलबार

वि.सं. २०७५ चैत्र १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मार्च २६ तारिख, चैत्र कृष्ण षष्ठी, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, सिद्धि योग, गर र वणिज करण, आजको मूहुर्त :...

तारकेश्वर ४ स्थित दगुर्ने पानीदेखि लोलाङ् हाइट सम्मको बाटो कालो पत्रे सम्पन्न

प्रतिभा भट्टराइ ११चैत्र/ तारकेश्वर नगरपालिकाको वडा नं ४ स्थित दगुर्ने पानीदेखि लोलाङ् हाइट सम्मको बाटो कालो पत्रे गर्ने कार्य वडाका निर्बाचित सदस्य हरुको पहलमा सम्पन्न भएको छ। वर्षौं देखि बन्ने...

दुर्घटनमा प्रहरी जवानको मृत्यु

राँझा, ११ चैत/ मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक...

महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा :प्रकाशमान सिंह

भद्रपुर, ११ चैत / नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ । झापाको विर्तामोडमा...

किस्ट बैंकमा १२ कराेड घाेटालाका अभियुक्त  कमल ज्ञवालीको रिहाइ गर्न  सर्वोच्च द्वारा अस्वीकार 

काठमाडौं ११चैत्र/ बैंकिङ कसूर गरेको आरोप लागेका किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले आइतवार अस्वीकार गरेको छ । बैंकिङ कसूर आरोपमा सरकारले उच्च अदालत, पाटनमा...

किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला,यो भन्दा लज्जास्पद के होला ?

विराटनगर११चैत्र/ किरियापुत्रीलाई भेट्न जाँदा घाँटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् । कतिपयले पण्डितको चुनावी अभियानका क्रममा खिचिएको...

सरकार  र सेनाको दूरी बढ्दै

काठमाडौं११चैत्र/ पछिल्लो समय सरकार र नेपाली सेनाबीच दूरी बढ्दै गएको समाचार आजको राजधानी दैनिकले छापेको छ। समाचारको अनुसार सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रूपमा...

काठमाडौं उपत्यकामा २० किमीको मेट्रो रेल बन्ने

काठमाडौं११चैत्र/ काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ। मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल...