भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, रातारात २ हजार कुखुरा नष्ट
भक्तपुर २७चैत्र/ सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्मका ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा...

