पाकिस्तान फलफूल बजारमा विस्फोट, १६ जनाको मृत्यु
क्वेटा, पाकिस्तान २९ चैत्र / पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्...
Nepali online news portal site
Nepali online news portal site