‘बैशाख ९ गते पार्टीको तल्लो तहको एकता टुँगो लाग्छ-संयोजक सापकोटा
काठमाडौं, २७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा...