नेकपा कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपीट, गाडी तोडफोड
रौतहट०९जेष्ठ/ रौतहटमा झडप हुँदा विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका छन् । विकासको बजेट सञ्चालन गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकर्ताबीच झडप भएको हो...

