चुरोट-मदिरा,पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडमा १० प्रतिशत मूल्यवृद्धि
काठमाडौं१६जेष्ठ/ बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल...

