आजको राशिफल २०७६ ज्येष्ठ १० गते शुक्रबार

वि.सं. २०७६ ज्येष्ठ १० गते शुक्रबार तदनुसार ई. सं. २०१९ मई २४ तारिख, ज्येष्ठ कृष्ण षष्ठी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, शुक्ल योग, गर र वणिज करण, आजको मूहुर्त :...

सिरहाको मिर्चैयामा बस र ट्रक ठोक्किएर दुर्घटना, २ को मृत्यु

सिरहा १०जेष्ठ/ सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मिर्चैयाको प्रयागपुर चोकमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको...

मेलम्चीमा अर्को ठेक्का, दुई अर्ब ५२ करोड भार थपिने

काठमाडौं१० जेष्ठ/ सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का लगाउने निर्णय गरेको छ। राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो। अघिल्लो ठेकेदारलाई ३६...

रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छुः चिनियाँ राजदूत

काठमाण्डाै१०जेष्ठ/चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि ने रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो...

पाँचथर सामूहिक हत्या प्रकरणः शवको दुई स्थानमा सामूहिक अन्त्येष्टी, घटनाको थप प्रमाण फेला

पाँचथर१०जेठ/ प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको घटनामा मारिएकाको दुई स्थानमा आज सामूहिक अन्त्येष्टी गरिएको छ । बमबहादुर फियाकसहित चार जनाको आरुबोटकै चिहानडाँडामा तथा धनराज शेर्मासहित पाँच जनाको...

पशु कल्याणको सवलीकरणका लागि अन्तरक्रिया सम्पन्न ‘जनगणनाजस्तै पशुगणनापनि हुनुपर्छ’

काठमाडौं, ९ जेठ । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण...

आज बिहिवार सुनको भाउ घट्यो, हेर्नुहोस् आजको दरभाउ

काठमाण्डाै०९जेष्ठ०७५/  बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी...

आजको राशिफल २०७६ ज्येष्ठ ०९ गते बिहीबार

वि.सं. २०७६ ज्येष्ठ ०९ गते बिहीबार तदनुसार ई. सं. २०१९ मई २३ तारिख, ज्येष्ठ कृष्ण पञ्चमी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, शुभ योग, कौलव र तैतिल करण, आजको मूहुर्त :...

प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

काठमाण्डाै०९जेष्ठ/ विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भई "प्रकृति संरक्षण पदक (Nature Conservation Medal)" प्राप्त...

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाण्डाै०९जेष्ठ/  काठमाडौ सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि...