क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विद्यावारिधि दिएकाे खुलासा
काठमाडौं १७जेष्ठ/ प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचार विश्वविद्यालको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ। शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ...

