आज हावाहुरी सहित वर्षा हुने, सचेत रहन मौसमविदको आग्रह
काठमाडौं१०जेष्ठ/ शुक्रबार देशका पहाडी भू-भागहरूमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि रही पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना...

