भ्रष्टाचारको मिसिल अख्तियारबाटै गायब
काठमाडौं२४जेष्ठ/ विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘गायब’ भएको छ । अख्तियारले पटकपटक ‘मिसिल नभेटिएको’ जवाफ लेखेपछि सर्वोच्च अदालतले १५ दिनभित्र...

