देश बचाउने हाे भने जिम्मेवार नागरिक बन्नुस् : थापा
बासुदेव सेढाइ,२९जेष्ठ/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्पूर्ण नेपाली जनता लाई राजनीतिक दलकाे कार्यकर्ता बन्न छाडेर मुलुककाे जिम्मेवार नागरिक बन्न अपिल गरे। मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा लमजुङको बेसीशहरमा...

