चलचित्र प्रदर्शनबाट बचेको पैसा पुस्तकालयलाइ
बासुदेव सेढाइ, काठमाण्डाै २९जेष्ठ/ चलचित्र ‘बुलबुल’ प्रदर्शन गरि बचेको पैसा पुस्तकालयलाइ प्रदान गरेका छन् । लमजुङ घरभइ हाल अष्ट्रेलियाको राजधानि क्यानबेरा बस्दै आउनुभएका बिनायक अधिकारीले उक्त रकम ऑंफैले स्थापना गरेको...