अब निशुल्क यूएइ जान पाउने

काठमाडौं ३२ जेठ। संयुक्त अरब इमिरेट्स (यूएई) रोजगारीमा नेपाली कामदार नि शुल्क जान पाउने भएका छन् । नेपाल र यूएईबीच बिहीबार स्विट्जरल्याण्डको जेनेभामा भएको समझदारी अनुसार कामदार निशुल्क जान पाउने...

विनाशकारी भूकम्प आउँछ भनेर अफवाह फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री रिहा

काठमाडौं३२जेष्ठ/ देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो । क्षेत्रीलाई...

आजको राशिफल २०७६ ज्येष्ठ ३२ गते, शनिबार

वि.सं.२०७६ साल ज्येष्ठ ३२ गते । शनिबार । इस्वी सन् २०१९ जुन १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ ।...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

काठमाण्डाै३२जेष्ठ/गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता...

वाइडबडी खरिद सम्बन्धमा नागरिक आयोगको प्रतिबेदन सार्वजनिक, साँढे चार अर्बभन्दा बढी भ्रष्टाचारः(हेराै भिडियाे)

काठमाडौं, ३१ जेष्ठ । वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग पुगेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रारम्भिक प्रतिवेदन सार्वजनिक...

मिडिया काउन्सिल विधेयक परिमार्जन हुने

काठमाण्डाै३१जेष्ठ/  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सञ्चार जगत्सँग सधैं हातेमालो गर्दै अगाडि बढ्न सरकार तयार रहेको बताएका छन् । उनले प्रस्तावित मिडिया काउन्सिल विधेयकलाई पूर्ण प्रेस स्वतन्त्रतामा आँच नआउने...

आज यि ठाँउहरूमा हावाहुरीसहित वर्षा हुँदैछ

काठमाडौँ , ३१ जेठ /देशका अधिकांश स्थानमा शुक्रबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा...

आजको राशिफल २०७६ ज्येष्ठ ३१ गते शुक्रबार

आज वि.सं. २०७६ ज्येष्ठ ३१ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुन १४ तारिख, आजको चाडपर्व र उत्सव : शुक्र प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ, गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो),...

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

काठमाडौं ३१जेष्ठ/ ‘मौकामा चौका’ हान्नुपर्छ भन्ने भनाइ पछिल्लो समय गुठीका जग्गामा लागू भएको छ। पहिले गुठीको जग्गा चलाए पाप लाग्ने डर थियो। अहिले भेटेसम्म लुट्नुपर्छ भन्ने देखिएको छ। ‘धन देखेपछि...

तीनदिने फोहोरको दीगो व्यवस्थापन, प्रयोगात्मक तथा परिणाममुखी कार्यक्रम सम्पन्न

प्रतिभा भट्टराइ,३०जेष्ठ/तारकेश्वर नगरपालिका वडा नं ६ काे आर्थिक सहयोगमा नर्थ काठमाडौं विकास अभियानले सञ्चालन गरेको फोहोरको दिगो व्यवस्थापन प्रयोगात्मक तथा परिणाममुखी कार्यक्रम यही जेठ २६ गते देखि सुरु भई तीन...