धनुषामा प्रेसरकुकर बम विस्फोट
जेठ ३०, धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका कार्यालयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको छ ।नगरपालिकको वडा नम्बर ३स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुर्याएको...