गुठी विधेयकको विरोधमा शिवसेनाकाे एक्यबध्दता
काठमाडौं ३२जेष्ठ/ नेपाल सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकप्रती शिवसेना नेपालले विरोध जनाएकाे छ। शिव सेनाका अध्यक्ष अनिल बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै हिन्दु धर्म, संस्कारलाई समाप्त पार्न गुठी विधेयक आएको...

