शान्त मन् अनमोल धन
[caption id="attachment_39583" align="aligncenter" width="1068"] प्रतिभा भट्टराइ[/caption] शरीर मन् अनि श्वास लाई केन्द्रीत गरेर गरिने साधना याेग हो ।प्रथम सत्य श्वास र अन्तिम सत्य परमात्माको स्मरण गर्दै बिहानीको ब्रम्ह मुहूर्तमा वैदिक...

