रेशम चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं०७असार/ राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल...

