“चितवन क्षेत्रनं.२ मा रबि लामिछाने र रबिन अधिकारीको भिडन्त”

 चितवन ०१मंसिर०७९ / प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक  मंसिर ४ गते हुँदैछ उक्त निर्वचनको मौन अवधी शुरु हुँदै गर्दा चितवन क्षेत्र नं.२ मा राप्रपाका हलाे बाहक उम्मेद्वार रबिन अधिकारीले सबैको साथ...

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङलाई स्पष्टीकरण

काठमाडौँ, ३० कात्तिक/निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ । सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न...

राप्रपाका बिनय रावललाई स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यकाे समर्थन

बर्दिया,२८ कार्तीक/बर्दिया जिल्ला क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेद्वार (खुकुरी क्रस चुनाव चिन्ह) भएका मधुवन नगरपालिका वडा नं.९ बस्ने रामप्रसाद आचार्यले आज राष्ट्रिय प्रजातन्त्र पार्टिलाई समर्थन गरेकाछन ।...

घट्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ, २२ कात्तिक/सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजार...

धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य

काठमाडौँ, २२ कात्तिक/नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका: लागि योग्य...

कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

मान्म, २२ कात्तिक/मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२...

आजकाे राशिफल, वि.सं. २०७९ कार्तिक २२

वि.सं. २०७९ कार्तिक २२ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ नोभेम्बर ०८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

काठमाडौँ–४ मा माहा भिडन्त

काठमाडौँ, २१ कात्तिक/आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । बिसं २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री...

सामान्य अङ्कले घट्यो नेप्से, दुई अर्ब बढीको कारोबार

काठमाडौँ, २१ कात्तिक/यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले...

हल्का वर्षाको सम्भावना

काठमाडौँ, २१ कात्तिक/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...