सिंहदरबार वैद्यखाना ः चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब
काठमाडौँ, २० असार /चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको...

