‘प्रधानमन्त्री ओली हाँस्यस्पद पात्र बन्नुभयो, विहान उठ्दा देशभक्ती र बेलुका भयो कि दिल्लीभक्तिः धनराज गुरुङ
काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले पार्टीको भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठकमा मुलुकका जल्दाबल्दा विषय र सरकारका गलत क्रियाकलापका बारेमा केन्द्रित रहेर छलफल हुने...

