बाढीले पूर्वपश्चिम राजमार्गको पुल नै बगायो, सयौँ यात्रु अलपत्र
बर्दिबास, असार २८ लगातारको भारी वर्षाले महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको छ। पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। अहिले...

