पासपोर्ट दुरुपयोग गरे तीन वर्ष कैद, दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा

काठमाडौं ०८ मंसिर २०७६। राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ । विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग...

चितवन मेडिकल कलेजभित्र भेटियो पेस्तोल

चितवन,आइतबार, ८ मंसिर, २०७६ । सरकारले तोकेभन्दा बढी शुक उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका बेला चितवन मेडिकल कलेजमा पेस्तोल भेटिएको छ । न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग...

कहाँ हरायो शिवालयको सात सय बिघा जमिन ?

टीकापुर ०८ मंसिर २०७६ । टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला सात सय बिघा जमिन थियो। तर अहिले उक्त शिवालयका नाममा आठ कट्ठा १४ धुर मात्रै छ। दुई कट्ठा...

आजको राशिफल वि.सं. २०७६ मंसिर ०८ गते

वि.सं.२०७६ साल मङ्सिर ०८ गते । आइतबार । इस्वी सन् २०१९ नोभेम्बर २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

काठमाडौँको आकाशमा अनौठो विमान

काठमाडौं ,मंसिर ८, २०७६ /शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका...

दीपदान तथा शतबीज छरिँदै

काठमाडौं८ मंसिर २०७६- प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज...

नक्कली लाइसेन्स बोक्ने चालक बढदाे

काठमाडौं,७ मंसिर २०७६, /यातायात व्यवस्था कार्यालयमा फर्जी सवारी चालक अनुमति पत्र (नक्कली लाइसेन्स) नवीकरण गर्न आउनेको संख‍्या बढ्न थालेको छ । कार्यालयमा दैनिक पाँचदेखि १० चालक नक्कली लाइसेन्स बोकेर आउने...

आजको राशिफल वि.सं. २०७६ मंसिर ०७ गते

वि.सं. २०७६ मार्गशीर्ष ०७ गते शनिबार तदनुसार ई. सं. २०१९ नोभेम्बर २३ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४०, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

अब टुटल र पठाओले यात्री बोक्न नपाउने

काठमाण्डाै,मंसिर ५, २०७६/यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य...

नेपालबाट हराएका मूर्ति अमेरिकी संग्रहालयमा

काठमाडौं बिहीबार, ५ मंसिर, २०७६। सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम...