आजकाे राशिफल  २०७६ कार्तिक ३० गते शनिबार

आज २०७६ कार्तिक ३० गते शनिबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो...

त्रिशूलीमा बगेर युवक बेपत्ता

चितवन कात्तिक २९, २०७६/ इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा आज दिउँसो नुहाउने क्रममा नदीले बगाएर एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का...

मधुमेहबाट बच्न यसाे गर्नुस्

मधुमेहबाट बच्न व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा...

दुई उम्मेदवार विरुद्ध उजुरी

काठमाडौँ, २९ कात्तिक । आगामी मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये दुई उम्मेदवारको विरुद्धमा उजुरी परेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला...

मानसिक तनाव हटाउन अदुवा चिया

एजेन्सी । अदुवा चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अदुवा हालेको चिया स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा...

आजको राशिफल वि.सं. २०७६ कार्तिक २९ गते

वि.सं. २०७६ कार्तिक २९ गते शुक्रबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १५ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

उपनिर्वाचन बहिष्कार गरौं, यो निर्वाचन धोका हो, शिव सेनाको अपिल

काठमाण्डाै २८कार्तीक०७६/द्रव्यको लालचमा विदेशीको पाउमा हिन्दुधर्म चढाएर विदेशीको जुठो खाएर विदेशी गीत गाउन भेला भएका प्रमुख राजनीतिक दलहरुले मंसिर १४ मा पुनः निर्वाचनको मिति घोषणा गरेका छन् । यो यस्तो...

अन्ततः ओलीले फेर्ने भए मन्त्री,शुक्रबार नेकपाको सचिवालय बैठक

काठमाडौं,कात्तिक २८, २०७६ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन्...

आजको राशिफल वि.सं. २०७६ कार्तिक २८ गते

वि.सं. २०७६ कार्तिक २८ गते बिहीबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १४ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सङ्कटमा

काठमाण्डाै,  कात्तिक २८, २०७६ /पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ । गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा...