अधिकांश स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं,१६ मंसिर २०७६, सोमबार– शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी...

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारकाे जीत नीश्चीत

धरान१६ मंसिर २०७६,/धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३...

राजा वीरेन्द्रले चढ्ने गरेको जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिने

काठमाडौं,सोमबार, १६ मंसिर, २०७६। राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक÷एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका...

धरान उपमहानगरपालिकाको ताजा मतपरिणाम

काठमाडौं,मंसिर १६, २०७६ /धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् । उनले २० हजार ८९८ मत प्राप्त गर्दा...

दाङ ३ (ख) मा नेकपाकी बिमला कुमारी खत्री विजयी

दाङ१६म‌सीर०७६/ प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेकपा विजयी भएको छ । नेकपाकी विमला कुमारी खत्री (वली )ले कांग्रेसका कशव आचार्यलाई पराजित गरी विजयी भएकी हुन् ।...

कास्की २ मा विद्या भट्टराई निर्वाचित

मंसिर १६ गते, पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी...

आजको राशिफल वि.सं. २०७६ मंसिर १६ गते

वि.सं.२०७६ साल मंसिर १६ । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल...

धरानमा मतान्तर बढाउँदै कांग्रेस, कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै

धरान,१५ मंसिर २०७६,/ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि भएको उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका...

कास्की–२ मा विद्या भट्टराईकाे जीत लगभग नीश्चीत

पोखरा,मंसिर १५, २०७६–कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्र्तगत ३७ हजार १ सय ३२ मत गणना सकिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई र काँग्रेस उम्मेदवार...

हात्ती आक्रमणबाट चौकीदारको मृत्यु

झापा १३ मंसिर, २०७६। जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ । झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द...