आजको राशिफल : मंसिर ३० गते, सोमबार

वि.सं.२०७६ साल मंसिर ३० गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।...

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडाैं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए ।...

बढ्यो सुनको मूल्य

काठमाडौं ,मंसिर २९, २०७६/ साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार...

सिन्धुपाल्चोकमा बस दुर्घटना

काठमाडौं,२९ मंसिर २०७६, –सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला...

आजको राशिफल वि.सं. २०७६ मंसिर २९ गते

आज २०७६ मंसिर २९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन...

आजको मौसम : केही स्थानमा अझै बर्षा र हिमपातको सम्भावना

काठमाडौं मंसिर २९, २०७६/मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ...

कावासोतीमा बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते

२८ मंसिर, कावासोती । पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार...

अपडेट : धनुषामा बम विष्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा,२८ मंसिर २०७६, – धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक...

लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न सरकालाई निर्देशन

काठमाडौं२८,मंसिर २०७६ । संसद्को अन्तर्राष्ट्रिय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा अविलम्ब सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले नेपालको लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै...

प्याजको मूल्य घट्यो

काठमाडौँ,२८ मंसिर २०७६। उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा...