जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने गिरीको बयान शुरु, पक्ष र विपक्षमा महिलाहरुको प्रदर्शन
काठमाण्डाै१२पुस०७६/जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा...

