तारकेश्वरका ऐतिहासिक सम्पदा ओझेलमा
[caption id="attachment_42483" align="aligncenter" width="1019"] शान्ति धाम[/caption] तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका बताइएको छ...

