प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण
काठमाडौं२०७६ साल फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा लगिएको थियो...

