भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा ८४ हजार करोड पैसा नष्ट, पैसालाई कसरी कीटाणुनाशक बनाउने ?

पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले...

आजको राशिफल २०७६ चैत्र ०१ गते

वि.सं. २०७६ चैत्र ०१ गते शनिबार तदनुसार ई. सं. २०२० मार्च १४ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

हातहल्लाउदै प्रधानमन्त्री निवास फिर्ता

काठमाडौँ, ३० फागुन /प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन...

कोरोनाको प्रभावःकाउलेपानी घरवासमा रोक

लमजुङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । विदेशी पर्यटकका माध्यमबाट...

कोरोना प्रभाव : राष्ट्रसंघले भन्यो, ‘शान्ति सेना नपठाऊ’

काठमाडौं, ३० फागुन । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा...

सुर्खेतका ४० हजार बालबालिकामा दादुरा रुबेला रोगविरुद्धको खोप लगाइँदै

सुर्खेत३०फागुन/सुर्खेतका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको...

सामान्य रुघाखोकी र कोरोनाभाइरसका लक्षणमा छन् यस्ता भिन्नता

विश्वभर कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो ।...

कोरोनाको कारण नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द

काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । विभागले कोरोना भाइरसको संक्रमण धेरै देखिएका चीन...

आजको राशिफल २०७६ फाल्गुन ३० गते शुक्रबार

वि.सं. २०७६ फाल्गुन ३० गते शुक्रबार तदनुसार ई. सं. २०२० मार्च १३ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

अतीनै भयाे देशमा चुप लागेर बस्न सकेनौं, हामी आयौं : पूर्वडीआईजी खरेल-भिडियाे सहीत

काठमाडौं २९फागुन/ नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका छन् ।पूर्वडीआईजी खरेलले आज एक कार्यक्रमको आयोजना गर्दै भ्रष्टाचारविरोधी ‘हाम्रो नेपाल सुशासन अभियान’ नामक अभियानको औपचारिकरुपमा शुभारम्भ...