कसरी चल्ला सरकार ! सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

काठमाडौं २९फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएपछि आराम गरिरहेका प्रधानमन्त्री...

आजको राशिफल / वि.सं. २०७६ फाल्गुन २९

वि.सं. २०७६ फाल्गुन २९ गते बिहीबार तदनुसार ई. सं. २०२० मार्च १२ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

प्रधानमन्त्री केपी शर्माकाे मिर्गाैलादाता सङ्ग्रौला घर फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला अङ्गदाता उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम...

आजको राशिफल / वि.सं. २०७६ फाल्गुन २८ गते

वि.सं. २०७६ फाल्गुन २८ गते बुधबार तदनुसार ई. सं. २०२० मार्च ११ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

तारकेश्वरका ऐतिहासिक सम्पदा ओझेलमा

[caption id="attachment_42483" align="aligncenter" width="1019"] शान्ति धाम[/caption] तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका बताइएको छ...

आजको राशिफल / वि.सं. २०७६ फाल्गुन २७ गते

वि.सं. २०७६ फाल्गुन २७ गते मङ्गलबार तदनुसार ई. सं. २०२० मार्च १० तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारीसाधन कारवाहीमा

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने...

आजको राशिफल / २०७६ फाल्गुन २६ गते

वि.सं. २०७६ फाल्गुन २६ गते सोमबार तदनुसार ई. सं. २०२० मार्च ०९ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ, २५ फागुन /राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै अवसरमा आज...

आजको राशिफल / २०७६ फाल्गुन २५ गते

 वि.सं. २०७६ फाल्गुन २५ गते आइतबार तदनुसार ई. सं. २०२० मार्च ०८ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (चिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...