१०७ युनिट रगत सङ्कलन

पोखरा, २१ चैत०७६/जारी लकडाउनका कारण रगतको अभाव भइरहेको अवस्थामा भरतपोखरी विकास मञ्चद्वारा बिहीबार आयोजित रक्तदानमा १०७ युनिट रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी कास्की शाखाले रगत सङ्कलनका लागि हालै...

आजको राशिफल २०७६ चैत्र २१

वि.सं. २०७६ चैत्र २१ गते शुक्रबार तदनुसार ई. सं. २०२० अप्रिल ०३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

कोरोना उपचार कोषमा एक अर्ब सहयोग

काठमाडौँ, २० चैत०७६/कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम...

आयल निगमद्वारा रु ५० करोड सहयोग

काठमाडौँ, २० चैत०७६/नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय...

आजदेखि सुर्खेतमै कोरोना भाइरसको परीक्षण

सुर्खेत, २० चैत०७६/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना...

कोरोना भाइरसको आयु कति ?

काठमाडौं । कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरूको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरूमा भाइरसहरू हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले...

आजको राशिफल २०७६ चैत्र २० गते

वि.सं. २०७६ चैत्र २० गते बिहीबार तदनुसार ई. सं. २०२० अप्रिल ०२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

भगवान रामकै पालामा किन जल्यो सुनै सुनको लंका ? प्रस्ताेता -प्रतिभा भट्टराइ

प्रतिभा भट्टराइ २०चैत, भगवान श्री रामका अनन्य भक्त अञ्जनी पुत्र हनुमान लाई देवाधिदेव महादेवको ११ अंश मानिन्छ। माता अञ्जनी को भक्ति देखि प्रसन्न भएर वर माग्न भन्दा उनले भोले नाथ...

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

काठमाडौँ, १९ चैत०७६/नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य...

बूढानीलकण्ठमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन पूरा

काठमाण्डाै१८चैत्र०७६/  कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । नगरपालिकाका १३ वटै वडामा सो तथ्याङ्क सङ्कलन गरिएको नगर प्रमुख उद्धवप्रसाद...