पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा

काठमाण्डाै१७चैत्र१७/  कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट,...

औषधि खरीदमा कुनै अनियमिता भएको छैन ः स्वास्थ्यमन्त्री

काठमाण्डाै१७चैत्र०७६/  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ ।...

शिव सेना नेपालकाे ध्यानाकर्षण

कोरोना भाइरसको महामारीबाट आज विश्व त्रस्त भएको छ । विश्वका अधिकांश मुलुकमा यो घातक प्रवेश गरेको छ । दैनिक हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । नेपालमा पनि कोरोनाको संक्रमण देखिएको...

कठिन परीक्षामा विश्व-लेखक प्रतिभा भट्टराई

भनिन्छ,"मानिसको लागि सबैभन्दा कठिन परीक्षा भनेकै उस्को लागि आउने उचित समयको प्रतीक्षा मा गरिने धैर्यता हो।"आज केही महिना मात्रको समयावधिमा विश्व नै स्तब्ध पार्ने गरी फैलिएको सुक्ष्म अनि अदृश्य तर...

आजको राशिफल २०७६ चैत्र १७

वि.सं. २०७६ चैत्र १७ गते सोमबार तदनुसार ई. सं. २०२० मार्च ३० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

सरकारद्धारा राहतको घोषणा -हेराै भिडियाे

काठमान्डाै१७चैत्र०७६ / सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको...

पचास श्रमिकको उद्धार

सप्तरी, १७ चैत०७६/सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र श्रमिकको उद्धार गरिएको छ । ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको सप्तरीबाट उद्धारगरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी...

धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

धरान, १७ चैत ०७६/धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ...

हेटौंँडाबाटै कोभिड १९ को परीक्षण हुने

हेटौंँडा, १६ चैत /वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताउनुभएको छ । आज रासससंँग कुरा गर्दै मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग...

थप एक हप्ता लम्बिने भयो लकडाउन

काठमाडौं१६चैत्र०७६/कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार दिउँसो बसेको बैठकले थप एक हप्ताका लागि लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ। समाचार श्रोतका अनुसार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर...