प्रधानमन्त्री लार्इ पद छाड्न दबाब
काठमाडौं ।कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय नेताहरूले सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनीहरूले सहमतिमा...