टी-२० विश्वकप छनोट अन्तर्गत नेपाल ३ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा
असार-२७, काठमाडौं । टी-२० विश्वकप छनोटको सनिबार रातिको खेल पानीले रद्द भएपछि नेपाल र नामिबियाले समान अंक बाँडेका छन् । यससँगै नेपाल दुई खेलबाट ३ अंकका साथ समूह 'ए'को शीर्ष...