गोपाल कायस्थ विरुद्द निखिलले हाले मुद्दा
काठमाण्डौ। यहि शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘भैरव’ का निर्देशक, निर्माता एवं कलाकार निखिल उप्रेतीले निर्माता संघमा मुद्दा हालेका छन् ।आक्रमक व्यापर गरिरहेको चलचित्र भैरवसुन्धारास्थित सिभिल मलमा रहेको क्यूएफएक्स सिनेमा...

