दिउसै गोली चलाउने शेर्पालाई समात्दा जाेरपाटीमा प्रहरीमाथिनै आक्रमण
काठमाडौं, २१ भदौ । आइतबार अपराह्न काठमाडौंको जोरपाटीमा गोली चलाउने ३० बर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गर्दा प्रहरीमाथि आक्रमण भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु भगवानपाउ बस्ने दोलखा विगु घर भएका...

