बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) काे एउटा उपहारले जिल्लाकै मुहार फेरिदै, एउटै बोटबाट ३० लाखसम्म आम्दानी –
रिता लीम्वु २३ भदौ, काभ्रे । बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) ले काभ्रे तिमालको पोखरी नारायणस्थान-९ तोङसाम कुण्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो गाउँ फर्किने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित...

