बूढानीलकण्ठ १२ बसोबास गर्ने काेराेना संक्रमित १८ वर्षीया युवती सम्पर्कका ८ को पिसिआर नेगेटिभ
बूढानीलकण्ठ, ११ जेठ०७७/बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेन्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिएसँगै युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको...

