आजको राशिफल २०७७ ज्येष्ठ १५

वि.सं. २०७७ ज्येष्ठ १५ गते बिहीबार तदनुसार ई. सं. २०२० मई २८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

तेह्रौँ गणतन्त्र दिवस ः राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, १५ जेठ ०७७/राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।...

हेटौँडाको एक महिलामा कोरोना सङ्क्रमण

हेटौँडा, १४ जेठ०७७/हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्र्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम...

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु

कञ्चनपुर, १४ जेठ ०७७/क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर...

आजको राशिफल २०७७ ज्येष्ठ १४

वि.सं. २०७७ ज्येष्ठ १४ गते बुधबार तदनुसार ई. सं. २०२० मई २७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

गोकर्णेश्वर–४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिणाम नेगेटिभ

काठमाडौँ, १३ जेठ०७७/गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत...

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

बूढानीलकण्ठ, १३ जेठ०७७/बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना...

टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ०७७/टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको...

आजको राशिफल २०७७ ज्येष्ठ १३

वि.सं. २०७७ ज्येष्ठ १३ गते मङ्गलबार तदनुसार ई. सं. २०२० मई २६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

गणेश भगवान को विशेष दिन मंगल चौथी

प्रस्ताेता प्रतिभा भट्टराइ/  वैदिक सनातन हिन्दु धर्म ले सबै भगवान का महत्व गान गरेको भए पनि प्रथम पूजनीय भएका कारण गणेश भगवानको महिमा अत्यधिक बताएको छ। भाद्र शुक्ल चौथी गणेश...