संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौँ, १७ जेठ ०७७/नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजे...

आजको राशिफल २०७७ ज्येष्ठ १७

वि.सं. २०७७ ज्येष्ठ १७ गते शनिबार तदनुसार ई. सं. २०२० मई ३० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमित पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज

काठमाडौँ, १६ जेठ०७७/गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७...

भारतीय मिडियाप्रति नेपाली सेनाकाे कडा आपत्ति

काठमाडौं, १६ जेठ । नेपाली सेनाले भारतीय मिडियामा प्रकाशित २ समाचारप्रति आपत्ति जनाएको छ । भारतको हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डट कममा बुधबार र बिहीबार छापिएका समाचार भ्रामक र...

स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा जोखिम बढ्यो

घोडाघोडी, १६ जेठ०७७/भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको...

राजस‌‌‌स्थाकाे माग सहित शिवसेना नेपाल द्वारा राँके जुलुस प्रदर्शन

 पाल्पा१६जेष्ठ०७७/  शिवसेना नेपाल पाल्पा जिल्ला रामपुर नगरपालिका द्वारा राजस‌‌‌स्थाकाे माग सहित राँके जुलुस प्रदर्शन । भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाेडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे...

पिसीआर परीक्षणपछि ४५ घर फिर्ता

खलङ्गा, १६ जेठ०७७/जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य...

आजको राशिफल २०७७ ज्येष्ठ १६

वि.सं. २०७७ ज्येष्ठ १६ गते शुक्रबार तदनुसार ई. सं. २०२० मई २९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

कोहलपुर, १५ जेठ०७७/जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट...

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

काठमाण्डाै१५जेठ०७७/   राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी...