नायक भुवन के.सि.ले फेरी अर्की श्रीमती भित्र्याएकै होत ?
काठमाडौं - प्लेव्बाइका रुपमा परिचित सदाबहार हेण्डसम अभिनेता भुवन केसी पत्नी सुस्मितासँग सम्बन्ध विच्छेद भएपछि केही समय सिंगल बने । तर भुवन भनेपछि मरिहत्ते गर्ने युवतीहरुको के कमी हुन्थ्यो र...