नवलपरासीको धनेवा बाट साढे ४ लाख रुपैया बराबरको अवैद्य कुखराका चल्ल बरामद गरी नष्ट
				प्रकाश बस्याल २० भदाै,नवलपरासी /नवलपरासीको जहदा ६ धनेवा बाट शशस्त्र प्रहरीले करीब  साढे ४ लाख रुपैया बराबरको भारतबाट नेपाल भित्राउदै गरेको  अवैद्य कुखराका चल्ल बरामद गरेको छ । भारतबाट अवैद्य रुपमा...			
		

 
                 
                 
                 
                