थुक्क मेरो जात ! जोवन चल्ने, भोजन नचल्ने – शिवानी रानी
				[caption id="attachment_1572" align="alignnone" width="209"] शिवानी रानी[/caption] हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो | “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको  ? लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार...			
		

 
                 
                 
                 
                