एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार
काठमाडौं, भदौ २४ /जनकपुरको भानुचोकमा प्रदर्शनकारीले सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् । विहीबार विहान सुरक्षा अवस्था बुझ्न जनकपुर बजार क्षेत्रमा निस्किएका ठाकुर सवार...

