खानै नदिएर दिनभर काममा लगाए अनि पटक–पटक बलात्कार गरे
भाद्र २५- भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो।दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी...

